शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

शपथ 

प्रतिनिधिसभा सांसद खानले लिइन् शपथ 

प्रतिनिधिसभा सांसद खानले लिइन् शपथ 

जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिक सांसद बेनकी खानलाई आज सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

बागीपाेस्ट संवाददाता
शुक्रबार, वैशाख ७ २०८१

काठमाडौं । प्रतिनिधिसभा सांसद हसिना खानले शपथ लिएकी छन् । 

जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिक सांसद बेनकी खानलाई आज सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

समानुपातिका सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त पदमा जसपाले बाँकेकी २७ वर्षीय खानको नाम सिफारिस गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार