शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

भूकम्प

खोटाङको कुबिन्डे केन्द्रविन्दु भएर गयो भूकम्प

खोटाङको कुबिन्डे केन्द्रविन्दु भएर गयो भूकम्प

भूकम्पको तीव्रता भने ४.३ म्याग्निच्युडको रहेको

मंगलबार, असोज २९ २०८१
मंगलबार, असोज २९ २०८१
  • खोटाङ । खोटाङ जिल्लामा सोमबार राति भूकम्पको धक्का महसुस भएको छ ।

    राति १० बजेर ३२ मिनेटमा जिल्लामा भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कुबिन्डे भन्ने स्थानमा रहेको थियो । भूकम्पको तीव्रता भने ४.३ म्याग्निच्युडको रहेको थियो ।

    यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार