शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

हात्ती मृत फेला 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती मृत फेला 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती मृत फेला 

बच्चा पाउने क्रममा जन्म दिन नसकेर हात्तीको मृत्यु भएको

शनिबार, असोज १९ २०८१
शनिबार, असोज १९ २०८१
  • धनगढी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत अवस्थमा फेला परेको छ । 

    निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीका अनुसार राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्र नजिकै पर्ने ढक्का पोष्ट नजिकै उक्त हात्ती मृत अवस्थामा फेला परेको हो । हात्ती गर्भवती अवस्थामा रहेको थियो । 

    बच्चा पाउने क्रममा जन्म दिन नसकेर हात्तीको मृत्यु भएको देखिएको उनले बताए । कानून अनुसार सबै प्रकृया पूरा गरेर हात्तीको शव व्यवस्थापन गरिएको निकुञ्जले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार