शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

आकस्मीक बैठक

हाल सञ्चालन भैरहेका सबै तहका परीक्षा स्थगन गर्ने निर्णय 

हाल सञ्चालन भैरहेका सबै तहका परीक्षा स्थगन गर्ने निर्णय 

बिहिवार बिहानदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो धन, जनको क्षती भएको छ । 

शनिबार, असोज १२ २०८१
शनिबार, असोज १२ २०८१
  • काठमाडौं । सरकारले हाल सञ्चालन भैरहेका सबै तहका परीक्षा रोक्ने निर्णय गरेको छ । 

    सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आज सिंहदरबारमा बोलाएको आकस्मीक बैठकले भारी वर्षाले अहिले देखिएको समस्याका कारण केही समयका लागि हाल सञ्चालन भैरहेका सबै परीक्षा केही समयको लागि स्थगत गर्ने निर्णय गरेको हो । 

    यो निणर्यसँगै भोली काठमाडौंमा सञ्चान हुने भनिएको मेडिकल काउन्सिल लगायतका सबै परीहरु स्थगन हुने भएका भएका छन् । परीक्षा दिन उपत्यका बाहिरबाट आएका विद्यार्थीहरु अविरल वर्षापछि राजमार्ग अवरुद्ध हुन पुगेपछि बीच बाटोमै अलपत्रमा परेका छन् । 

    बिहिवार बिहानदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो धन, जनको क्षती भएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार