आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८१ असोज १३ गते आइतबार दिनको २ः०० बजे बस्ने गरी बोलाइएको

बिहीबार , असोज १० २०८१
बिहीबार , असोज १० २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । 

    केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८१ असोज १३ गते आइतबार दिनको २ः०० बजे बस्ने गरी बोलाइएको छ । बैठक सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशनात्मक अनुरोध गरिएको छ । 

    बैठकमा समसामयिक विषय र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने बुझिएको छ । 

    461362918_1092849215535998_5709942453714598997_n.jpg

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार