शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

अर्थमन्त्री पौडेल चीन भ्रमणमा जाँदै

अर्थमन्त्री पौडेल चीन भ्रमणमा जाँदै

चीनका उपप्रधानमन्त्री लि हाङको निमन्त्रणामा अर्थमन्त्री पौडेल आज त्यसतर्फ प्रस्थान गर्न लागेका अर्थ मन्त्रालयले जनाएको छ । 

सोमबार, असोज ७ २०८१
सोमबार, असोज ७ २०८१
  • काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल आज राती चीन भ्रमणमा जाँदैछन् ।

    चीनका उपप्रधानमन्त्री लि हाङको निमन्त्रणामा अर्थमन्त्री पौडेल आज त्यसतर्फ प्रस्थान गर्न लागेका अर्थ मन्त्रालयले जनाएको छ । 

    उनले चीन भ्रमणका क्रममा चीन सरकार र ग्लोबल सबस्टेसन ट्रान्सपोर्ट इनोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सबस्टेसन ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोध गर्ने कार्यक्रम छ । 

    अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार