शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

संघीय संसद

संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्न सिफारिस

संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्न सिफारिस

बैठकले सोमबार राती १२ बजेबाट लागू हुनेगरी दुवै सदनको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

आइतबार, भदौ ३० २०८१
आइतबार, भदौ ३० २०८१
  • काठमाडौं । सरकारले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

    आइतबार बसेको मन्त्रीपरिषदको बैठकले सोमबार राती १२ बजेबाट लागू हुनेगरी दुवै सदनको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सोमबार राती १२ बजे बाट लागूहुने गरी सिफारिस भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार