शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

मृत फेला 

सुन्दरीजलमा युवती मृत फेला 

सुन्दरीजलमा युवती मृत फेला 

प्रहरीका अनुसार युवतीको शव पहिचान भएको छैन् । 

बिहीबार , भदौ २० २०८१
बिहीबार , भदौ २० २०८१
  • काठमाडौं । काठमाडौंको सुन्दरीजलमा एक युवती मृत फेला परेकी छन् । 

    सुन्दरीजलमा युवतीको शव फेला परेपछि प्रहरी टोली पुगेको छ । प्रहरीका अनुसार युवतीको पहिचान नहुन नसेको र शव पहिचान भएको छैन् । 

    युवतीको शव फेला परेपछि हत्याको आशंकामा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार