शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

मन्त्रीपरिषद बैठक

एकनारायण अर्याल बने मुख्यसचिव

एकनारायण अर्याल बने मुख्यसचिव

बिहीबार , भदौ १३ २०८१
बिहीबार , भदौ १३ २०८१
  • काठमाडौं । मन्त्रिपरिषद बैठकले एकनारायण अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको छ।

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई भदौ १५ गतेदेखि लागू हुने गरी मुख्यसचिव बनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।

    तत्कालीन मुख्यसचिव लीलादेवी गड्तौला उमेरहदका कारण भदौ १४ गते अवकाशमा जाँदैछिन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार