शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

श्रीकृष्ण जन्माष्टमी

राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिरमा पुजाअर्चना

राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिरमा पुजाअर्चना

राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिर पुग्दा ललितपुर महानगरपालिकाका पदाधिकारी र सांसदहरु लगायतले स्वागत गरेका थिए । 

सोमबार, भदौ १० २०८१
सोमबार, भदौ १० २०८१
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित कृष्णमन्दिरमा पुजाअर्चना गरेका छन् । 

    पौडेलले आज श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा ललितपुरको पाटनस्थित श्रीकृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णको पूजाअर्चना गरेका हुन् । उक्त अवसमा राष्ट्रपति पौडेलले पुजारीबाट भगवान श्रीकृष्णको टीका र प्रसाद ग्रहण गरेका छन् । 

    राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिर पुग्दा ललितपुर महानगरपालिकाका पदाधिकारी र सांसदहरु लगायतले स्वागत गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार