आइतबार, असोज १८ गते २०८३    

आइतबार, असोज १८ गते २०८३    

जापानमा शक्तिशाली आँधिको चेतावनी

जापानमा शक्तिशाली आँधिको चेतावनी

मुख्य दक्षिणी टापु फर्किनुअघि आँधीको गति २१५ कि.मि. प्रतिघण्टा हुने

सोमबार, भदौ १० २०८१
सोमबार, भदौ १० २०८१
  • एजेन्सी । जापनमा शक्तिशाली चक्रवातको चेतावनी जारी गरिएको छ । यो हप्ताको अन्त्यसम्ममा भारी वर्षासंगै शक्तिशाली चक्रवात आउने चेतावनी जारि गरिएको हो ।

    सोमबार दक्षिणी जापान तर्फ एक शक्तिशाली चक्रवात अघि बढेको मौसम पुर्वानुमानकर्ताहरूले भनेका छन् । बुधबार आँधीले अमाम टापु पार गर्ने अनुमान गरिएको छ । मुख्य दक्षिणी टापु फर्किनुअघि यसको गति २१५ कि.मि. प्रतिघण्टा हुने जनाईएको छ ।

    जापानमा यो महिना आँधिले गर्दा कयौं उडान र रेलसेवाहरू अबरुद्ध भएका छन् भने बर्षाले प्रशान्तको तट क्षेत्रमा क्षेती पुर्‍याएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार