शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

बागमती प्रदेश

बागमती प्रदेशको मुख्य न्यायाधीवक्तामा काफ्ले नियुक्त 

बागमती प्रदेशको मुख्य न्यायाधीवक्तामा काफ्ले नियुक्त 

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आइतबार काफ्लेलाई मुख्य न्यायाधीवक्तामा नियुक्त गरेका हुन् ।

आइतबार, भदौ २ २०८१
आइतबार, भदौ २ २०८१
  • हेटौंडा । बागमती प्रदेशको मुख्य न्यायाधीवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् । 

    प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आइतबार काफ्लेलाई मुख्य न्यायाधीवक्तामा नियुक्त गरेका हुन् । काफ्ले दोलखाको तामाकोशी गाउँपालिका– ३ निवासी हुन् । 

    नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार