शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भोलि विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भोलि विश्वासको मत लिने

५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकार निर्माणको लागि २७ सिट सङ्ख्या आवश्यक पर्छ ।

मंगलबार, साउन २९ २०८१
मंगलबार, साउन २९ २०८१
  • धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि (बुधबार) विश्वासको मत लिने तयारी गरेका छन् ।

    भोलि बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

    नेकपा एमाले, काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा साउन २६ गते शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कांग्रेस र एमाले गठबन्धन भएकाले शाहले विश्वासको मत पाउने देखिन्छ ।

    ५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकार निर्माणको लागि २७ सिट सङ्ख्या आवश्यक पर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार