शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

भ्रमण

भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै

भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार बनेपछि नेपालमा वरिष्ठ भारतीय अधिकारीले गर्ने यो पहिलो भ्रमण हो ।

आइतबार, साउन २७ २०८१
आइतबार, साउन २७ २०८१
  • काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै छन।

    परराष्ट्र मन्त्रालयका अनुसार मिस्री दुईदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन । उनी परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेको जनाइएको छ ।

    भारतीय विदेश सचिव मिस्री नेपाल भ्रमणका क्रममा उनले राजनितीक भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार बनेपछि  नेपालमा वरिष्ठ भारतीय अधिकारीले गर्ने यो पहिलो भ्रमण हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार