शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

मधेशका मुख्यमन्त्री सिंहलाई जनमतले सोध्यो स्पष्टीकरण 

मधेशका मुख्यमन्त्री सिंहलाई जनमतले सोध्यो स्पष्टीकरण 

मन्त्रालय बाँडफाँड र मन्त्रालय मनपरी रुपमा विस्तार गरेकोले उनलाई पहिलो पटक स्पष्टीकरण सोधिएको जनाइएको छ ।

शुक्रबार, साउन २५ २०८१
शुक्रबार, साउन २५ २०८१
  • जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । 

    पार्टीको निर्देशनविपरित मन्त्रीपरिषद् गठन गरेको भन्दै जनमतले सिंहलाई स्पष्टीकरण सोधेको हो । मुख्यमन्त्री सिंहले सरकारको नेतृत्व गरेको दुई महिनामै पार्टीसँग समन्वय नै नगरेर कार्य काम गर्न थालेकोले स्पष्टिकरण सोधिएको जनमतका प्रवक्ता शरदसिंह यादवले पुष्टि गरे । 

    मन्त्रालय बाँडफाँड र मन्त्रालय मनपरी रुपमा विस्तार गरेकोले उनलाई पहिलो पटक स्पष्टीकरण सोधिएको जनाइएको छ । मन्त्रीमण्डल विस्तार, प्रदेश सांसदहरुलाई ५ करोड दिने विवादास्पद अभिव्यक्ति र पार्टीको निर्देशन विपरितका गतिविधि गरेकाले पार्टीको बदनामी भैरहेको उनलाई स्पष्टिकण सोधिएको जनाइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार