शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

टीआरसी विद्येयक

टीआरसी विद्येयक मंगलबार प्रतिनिधि सभामा पेस हुने 

टीआरसी विद्येयक मंगलबार प्रतिनिधि सभामा पेस हुने 

यो विधेयक गत विहिबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट दफावार छलफलसहित सर्वसम्मत रुपमा पारित भएको थियो । 

शुक्रबार, साउन २५ २०८१
शुक्रबार, साउन २५ २०८१
  • काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विद्येयक आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ । 

    प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले उक्त विद्येयक आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गरेको हो । समितिका सभापति बिमला सुवेदी सहितको टोलीले आज सभामुखलाई भेटेर विधेयक पेस गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो । 

    आगामी बैठकमा विद्येयक पेस गर्ने व्यवस्थाका लागि समिति सभापति सुबेदीले पत्र बुझाएपछि सभामुख घिमिरेले महत्वपूर्ण कदम भएको भनेर धन्यवाद दिए । 

    यो विधेयक गत विहिबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट दफावार छलफलसहित सर्वसम्मत रुपमा पारित भएको थियो । 

    trc-letter.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार