शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

टीआरसी विधेयक

टीआरसी सम्मबन्धी कार्यादलले शिर्ष नेतालाई बुझायो प्रतिवेदन 

टीआरसी सम्मबन्धी कार्यादलले शिर्ष नेतालाई बुझायो प्रतिवेदन 

शिर्ष नेताहरुको अध्ययन पश्चात् आवश्यक सुझाव दिएपछि समितिमार्फत अगाडी बढाएर जारी संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने कार्यदलका सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले जानकारी दिए । 

बुधबार, साउन २३ २०८१
बुधबार, साउन २३ २०८१
  • काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउन सहजीकरण संयन्त्रको कार्यदलले शिर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको छ । 

    कार्यदल सदस्यहरुले आज लिखित प्रतिवेदन प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संयुक्त रुपमा बुझाएका हुन् । 

    शिर्ष नेताहरुको अध्ययन पश्चात् आवश्यक सुझाव दिएपछि समितिमार्फत अगाडी बढाएर जारी संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने कार्यदलका सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले जानकारी दिए । 

    उक्त विद्येयकमा सहमति जुटाउन कार्यदलमा एमालेबाट महेश बर्ताैला, नेपाली कांग्रेसबाट रमेश लेखक र माओवादी केन्द्रबाट शर्मा रहेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार