शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टाका लागि बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टाका लागि बन्द

कतार एयरको विमान भारतको आकाशमाथि होल्डमा परेको छ । 

शनिबार, साउन १२ २०८१
शनिबार, साउन १२ २०८१
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टाका लागि बन्द गरिएको छ । 

    धावनमार्गमा मार्किङका लागि शनिबार ४ बजेपछि विमानस्थलमा उडान र अवतरण रोकिएको हो । एक घण्टाका लागि विमानस्थल बन्द हुँदा कतार एयरको विमान होल्डमा परेको छ । 

    कतार एयरको विमान भारतको आकाशमाथि होल्डमा परेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार