शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

भोली सार्वजनिक बिदा 

भोली सार्वजनिक बिदा 

बागीपाेस्ट संवाददाता
बुधबार, चैत २८ २०८०

काठमाडौं । सरकारले बिहिवार (भोली) सार्वजनिक बिदा दिएको छ । 

इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र (इद) को अवसरमा बिहिवार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका सह–सचिव रुद्रप्रसाद पण्डितले एक सूचना सार्वजनिक गर्दै जानकारी दिएका छन् । 

“इस्लाम धर्मावलम्बीहरुको पर्व ईद– उल फित्र पर्वको अवसरमा मिति २०८० साल चैत्र २९ गते बिहिवार सार्वजनिक बिदा दिने निर्णय भएको सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सह–सचिव पण्डितद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । 

433916742_996524065385569_2968749301985910158_n-1712735564.jpg

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार