शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

जनकपुर

जनकपुरमा रेलमा च्यापिएर एक युवकले गुमाए दुवै खुट्टा 

जनकपुरमा रेलमा च्यापिएर एक युवकले गुमाए दुवै खुट्टा 

जयनगरबाट जनकपुर आउँदै गरेको रेलले जनकन्दनी गाउँपालिका– ३ महुवामा ३० वर्षीय श्रीराम दासलाई चेपेको हो ।

शनिबार, साउन १२ २०८१
शनिबार, साउन १२ २०८१
  • जनकपुरधाम । जनकपुरमा रेलमा च्यापिएर एक युवक गम्भीर घाइते भएका छन् । 

    आज बिहान जयनगरबाट जनकपुर आउँदै गरेको रेलले जनकन्दनी गाउँपालिका– ३ महुवामा ३० वर्षीय श्रीराम दासलाई चेपेको हो । गुडीरहेको रेल चढ्ने क्रममा श्रीराम रेलको लिगमा खसेका जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन अवाले जानकारी दिए । 

    डिएसपी अवाका अनुसार श्रीरामको घुडामुनीको दुवै खुट्टा काटिएका छन् भने स्थिति गम्भीर रहेको छ । हाल उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भैरहेको छ । 

    घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार