शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

 नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ 

 नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ 

बागीपाेस्ट संवाददाता
बुधबार, चैत २८ २०८०

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले शपथ लिएका छन् । 

मुख्यमन्त्री कँडेललाई बुधवार कर्णाली प्रदेशका प्रदेशका प्रदेश प्रमुख तिलक परियारले बुधवार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । 

सत्ता गठबन्धनमा रहेका दल एमालेसहित नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुको समर्थनमा कँडेल मंगलबार कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

यस अघि माओवादी केन्द्रका राजकुमार शर्मा कर्णालीको मुख्यमन्त्री थिए । केन्द्रमा सत्ता समिकरणमा आएको फेरबदलसँगै कर्णालीको मुख्यमन्त्री एमालेको भागमा परेपछि शर्माले पदबाट राजीनामा दिएका थिए । 

 

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार