शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजकुमार नकर्मी

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको स्वास्थ्य अवस्था गम्भीर 

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको स्वास्थ्य अवस्था गम्भीर 

मिर्गाैलामा समस्या देखिएपछि मेयर नकर्मी नियमित डायलायसिस गराउँदै आएका थिए ।

बिहीबार , साउन १० २०८१
बिहीबार , साउन १० २०८१
  • काठमाडौं । कीर्तिपुर नगरपालिकाका नगर प्रमुख (मेयर) राजकुमार नकर्मीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको छ । 

    मेयर नकर्मीको हाल वीर अस्पतालको सघन कक्ष (आइसीयु) मा उपचार भैरहेको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन् । उनका अनुसार नगर प्रमुख नकर्मीको स्वास्थ्य जटिल अवस्थामा रहेको छ । 

    मिर्गाैलामा समस्या देखिएपछि मेयर नकर्मी नियमित डायलायसिस गराउँदै आएका थिए । पछिल्लो एक महिनादेखि उनको स्वास्थ्यमा झनै समस्या देखिँदै आएको जनाइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार