आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

कांग्रेस–एमाले नेताहरु शितल निवासमा, ओली आजै प्रधानमन्त्री बन्ने 

कांग्रेस–एमाले नेताहरु शितल निवासमा, ओली आजै प्रधानमन्त्री बन्ने 

शुक्रबार, असार २९ २०८१
शुक्रबार, असार २९ २०८१
  • काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) का शिर्ष नेताहरु राष्ट्रपतिको सरकारी कार्यालय शितल निवास पुगेका छन् । 

    राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेसँगै कांग्रेस र एमाले नेताहरु प्रधानमन्त्रीमा दाबी पेस गर्न शितल निवास पुगेका हुन् । 

    कांग्रेस र एमालेको सहमति अनुसार बहुमत सांसदहरुको हस्ताक्षर सहित एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारी छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार