शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

बाघको आक्रमण

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते 

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते 

बाघको आक्रमणबाट घाइते तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

सोमबार, असार २५ २०८१
सोमबार, असार २५ २०८१
  • दाङ  । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । 

    बाघको आक्रमणबाट तुलसीपुर– ९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सिता कुमारी भण्डारी र १८ वर्षीया सरीता भण्डारी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । 

    तुलसीपुर उपमहानरपालिका– ९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा आज बिहान उनीहरुलाई बाघले आक्रमण गरेको थियो । 

    बाघको आक्रमणबाट घाइते तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार