शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सप्तकोशी

सप्तकोशीमा पानीको बहाव बढेपछि ५६ वटै ढोका खोलियो 

सप्तकोशीमा पानीको बहाव बढेपछि ५६ वटै ढोका खोलियो 

सप्तकोशी नदीको बाढीले खतराको संकेत पार गरेपछि स्थानीय प्रशासनले नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । 

आइतबार, असार २४ २०८१
आइतबार, असार २४ २०८१
  • विराटनगर । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि ५६ वटै ढोका खोलिएको छ । 

    सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए । सप्तकोशीमा पानीको वहाव ३ लाख ७० हजार क्युसेक पुगेको छ । 

    सप्तकोशी नदीको बाढीले खतराको संकेत पार गरेपछि स्थानीय प्रशासनले नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार