आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत 

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत 

झलनाथ खनाल सम्मानित नेता चयन भएका छन्। 

शुक्रबार, असार २२ २०८१
शुक्रबार, असार २२ २०८१
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । 

    काठमाडौंको कमलादीमा जारी १० औँ राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई सर्वसम्मत चयन गरेको हो। झलनाथ खनाल सम्मानित नेता चयन भएका छन्। 

    यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो। अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार