मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

प्रतिनिधि सभा

बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छ : महामन्त्री शर्मा 

बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छ : महामन्त्री शर्मा 

मेरो सहभागीतामा नेपाल बन्दैछ भन्ने कुराको सन्देश दिन पनि नेपाल भित्र र बाहिर रहेका नेपालीहरुको लगानीमा उक्त आयोजना सम्पन्न गर्नुपर्ने महामन्त्री शर्माको भनाई रहेको

आइतबार, असार ३ २०८१
आइतबार, असार ३ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्ने बताएका छन् । 

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको लगानी आयोजना सम्पन्न गर्ने काम सरकारले गर्नुपर्ने बताए । 

    मेरो सहभागीतामा नेपाल बन्दैछ भन्ने कुराको सन्देश दिन पनि नेपाल भित्र र बाहिर रहेका नेपालीहरुको लगानीमा उक्त आयोजना सम्पन्न गर्नुपर्ने महामन्त्री शर्माको भनाई रहेको छ । 

    नेपाल बन्न सक्छ र यो उज्यालोको दिशातर्फ अगाडी बढ्दैछ भन्ने सन्देश दिन पनि सरकारले १२ मेगावाट क्षमताको सो आयोजना निर्माण गर्न ढिलाई गर्न नहुने उनले बताए । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार