शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

प्रतिनिधिसभा

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सचिवालयका अनुसार आजको बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ । 

मंगलबार, जेठ २२ २०८१
मंगलबार, जेठ २२ २०८१
  • काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु हुने संसद सचिवालयले जनाएको छ । 

    सचिवालयका अनुसार आजको बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ । 

    साथै आजको बैठकमा तीन वटा शोक प्रस्ताव पारित हुने कार्यसूची रहेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार