शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

मृत्यु 

यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु 

यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु 

यार्सागुम्बा टिप्न वनमा गएका मिलनको लडेर शुक्रबार बेलुकी मृत्यु भएको

शनिबार, जेठ १९ २०८१
शनिबार, जेठ १९ २०८१
  • धनगढी । दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । 

    मृत्यु हुनेमा जिल्लाको अपिहिमाल गाउँपालिका– ३ राताभिटाका २४ वर्षीय मिलन कार्की रहेका छन् । मिलन सोही ठाउँको काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । 

    प्रहरीका अनुसार यार्सागुम्बा टिप्न वनमा गएका मिलनको लडेर शुक्रबार बेलुकी मृत्यु भएको हो । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार