शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

कर्णाली सरकारको मुख्य न्यायाधीवक्तामा हमाल 

कर्णाली सरकारको मुख्य न्यायाधीवक्तामा हमाल 

नयाँ सरकार गठन भएसँगै एमाले निकट हमाल मुख्य न्यायधीवक्तामा नियुक्त भएका  हुन् । 

सोमबार, वैशाख २४ २०८१
सोमबार, वैशाख २४ २०८१
  • सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधीवक्तामा वरिष्ठ अधिवक्ता कृष्ण बहादुर हमाल नियुक्त भएका छन् । 

    कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार हमाललाई मुख्य न्यायाधीवक्तामा नियुक्त गरेका हुन् । हमालले पद तथा गोपनियताको शपथ लिइसकेका छन् । 

    कर्णालीमा कँडेलको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै एमाले निकट हमाल मुख्य न्यायधीवक्तामा नियुक्त भएका  हुन् । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार