शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

रसुवा बाढी

रसुवा बाढी : एक हजार ६८ जनाको शव फेला

रसुवा बाढी : एक हजार ६८ जनाको शव फेला

हालसम्म ४ हजार ६०६ जना बेपत्ता रहेको

मंगलबार, भदौ १६ २०८३
मंगलबार, भदौ १६ २०८३
  • रसुवाको भोटेकोशीमा गएको बाढीमा परि बेपत्ता भएका मध्ये एक हजार ६८ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रहरीका अनुसार मंगलबार साँझ सम्म ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ४ सय जनाको आंशिक अंग फेला परेको हो ।

    हालसम्म ४ हजार ६०६ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाढीमा परेर ३२ जना प्रहरी कर्मचारी पनि सम्पर्कविहिन भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार