शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

प्रदर्शन

सुकुम्बासी बस्तीमा प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न बोलावट 

सुकुम्बासी बस्तीमा प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न बोलावट 

शुक्रबार, वैशाख ११ २०८३
शुक्रबार, वैशाख ११ २०८३
  • काठमाडौं । सरकारले थापाथलिस्थित सुकुम्बासी बस्ती हटाउने तयारी गरेसँगै प्रदर्शन सुरु भएको छ । 

    प्रहरीले हिजो साँझ माइकिङ गरेर सुकुम्बासी बस्ती खाली गर्न आग्रह गरेको थियो भने अटेरी गरे आज डोजर लगाउने तयारी गरेको थियो । सरकारले बस्ती खाली गर्न निर्देशन दिएसँगै डोजर जानु अघि नै सुकुम्बासी बस्तीमा प्रदर्शन गरिएको छ । 

    जनेजी युवाहरु र स्थानीय सुकुम्बासीहरुले अहिले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा उत्रिएका उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाका नेतृत्वहरुविरुद्ध नाराबाजी गरिरहेका छन् भने रास्वपालाई बाचापत्र  स्मरण गराई रहेका छन् । 

    विभिन्न नारा लेखिएका प्लेकार्डमा स्थानीय सुकुम्बासी र जेनजी युवाहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले रास्वपभा सभापति रवि लामिछानेलाई लक्षित गरी छाती थाप्न आउँ भन्दै नाराबाजी समेत गरेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार