शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

पक्राउ 

व्यवसायी शेखर गोल्छा पक्राउ 

व्यवसायी शेखर गोल्छा पक्राउ 

बिहीबार , वैशाख १० २०८३
बिहीबार , वैशाख १० २०८३
  • काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । स्रोतका अनुसार उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नक्साल क्षेत्रबाट पक्राउ गरेको हो । 

    विवादीत सेयर कारोबारका विषयमा धितोपत्र बोर्डले तयार पारेको जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन अनुसार गोल्छासहित पाँच जनाको मिलोमतो भएको आशंका गरिएको छ । सोही प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको बुझिएको छ । 

    नेपाल उद्योगा वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका गोल्छा हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष हुन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार