शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

निर्वाचन आयोगले हटायो आचारसंहिता

निर्वाचन आयोगले हटायो आचारसंहिता

सोमबार, फागुन २५ २०८२
सोमबार, फागुन २५ २०८२
  • काठमाडौं । निर्वाचन आयोगले चुनावका लागि भन्दै लगाएको आचारसंहिता सोमबार रातीदेखि लागू हुने गरी हटाएको छ । 

    आयोगको सोमबार बसेको बैठकले आजै मध्यराती १२ बजेदेखि लागू हुने गरी आचारसंहिता लागू नरहने निर्णय गरेको हो । 

    आयोगको निर्णय अनुसार माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि माघ ४ गते मध्यराती देखि लागू हुने गरी आचारसंहिता लगाएको थियो । 

    2082-11-25 Press Release.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार