शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

धनुषा– १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

धनुषा– १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

मंगलबार, फागुन १९ २०८२
मंगलबार, फागुन १९ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ ।

    निर्वाचन आयोगले मंगलबार साहको उम्मेवारी खारेज गरेको हो । कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको प्रमाणीत भएपछि उनको उम्मेदवारी खारेज गरिएको अयोगले जनाएको छ ।

    642876471_26312896671668849_8485349725552053319_n.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार