शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

मन्त्रीपरिषद् विस्तार

नवनियुक्त चार मन्त्रीहरुले लिए शपथ

नवनियुक्त चार मन्त्रीहरुले लिए शपथ

जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले यो सँगै चार पटक मन्त्रीपरिषद् विस्तार गरेकी हुन् ।

शुक्रबार, मंसिर २७ २०८२
शुक्रबार, मंसिर २७ २०८२
  • काठमाडौं । नवनियुक्त चारजना मन्त्रीहरूले शपथ लिएका छन्।

    प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रीमण्डल विस्तार गरी राष्ट्रपति समक्ष सिफारिस गरेका चार जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले चार जनालाई मन्त्रीमा पदमा नियुक्त गरेका थिए ।

    नवनियुक्त मन्त्रीहरुले आज शीतल निवासमा आयोजित कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण लिएका हुन् ।

    भूमी व्यवस्था तथा सहकारी विकास मन्त्रीमा कुमार इङ्नाम, श्रममा राजेन्द्रसिंह भण्डारी, वनमा माधव चम्लागाई र महिला मन्त्रीमा श्रद्धा श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

    जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले यो सँगै चार पटक मन्त्रीपरिषद् विस्तार गरेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार