मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

अबदेखी  त्रि.वि. ले  अङ्ग्रेजी र नेपाली दुवै माध्यममा प्रश्नपत्र बनाउने

अबदेखी  त्रि.वि. ले  अङ्ग्रेजी र नेपाली दुवै माध्यममा प्रश्नपत्र बनाउने

अबदेखी  त्रि.वि. ले  अङ्ग्रेजी र नेपाली दुवै माध्यममा प्रश्नपत्र बनाउने

विद्यार्थी संगठनको लामो समयदेखोको माग पुरा

शुक्रबार, चैत १६ २०८०
शुक्रबार, चैत १६ २०८०
  • अङ्ग्रेजी र नेपाली दुवै माध्यममा त्रि.वि. मा प्रश्नपत्र बनाईने 

    नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।

    त्रिविले शुक्रबार एक वक्तव्य गर्दै  भनेकोछ, ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्ववि‌द्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागुगर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।’ 

    यसअघि त्रिविमा बिभिन्न विद्यार्थी संगठनहरूले लामो समयदेखि अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्नपत्र बनाउने पर्ने माग गर्दै आएका थिए  । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार