शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजीनामा 

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा 

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा 

बैठकमा आफ्ना कुरा राख्दै मुख्यमन्त्री सिंहले अन्तमा राजीनामा घोषणा

मंगलबार, असोज २८ २०८२
मंगलबार, असोज २८ २०८२
  • काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् । 

    विश्वासको मत लिनको लागि आज प्रदेशसभाको बैठक बोलाइएको थियो । बैठकमा आफ्ना कुरा राख्दै मुख्यमन्त्री सिंहले अन्तमा राजीनामा घोषणा गरे । 

    पदबाट राजीनामा घोषणा गर्नु अघि उनले सरकारमा हुँदा जनमत पार्टीले गरेको असहयोग र राजीनामा विषयमा कडा रुपमा संकेत गरेका थिए । उनले जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय दलको नेताले गरेको निर्णयको कडा प्रतिवाद गरे । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार