आइतबार, असोज १८ गते २०८३    

आइतबार, असोज १८ गते २०८३    

एनपीएल

सुदूरपश्चिमले जित्यो टस, जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै 

सुदूरपश्चिमले जित्यो टस, जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै 

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै पहिला ब्याटिङ रोजेपछि जनकपुरले बलिङको निम्तो पाएको हो

शनिबार, पुस ६ २०८१
शनिबार, पुस ६ २०८१
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । 

    त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै पहिला ब्याटिङ रोजेपछि जनकपुरले बलिङको निम्तो पाएको हो । 

    सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ : विनोद भण्डारी, सैफ अली जैब, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, हर्मित सिंह, स्कट कुगेलेइन, नरेन साउद, अविनाश बोहरा

    जनकपुर बोल्ट्सको प्लेइङ ११ : आसिफ शेख, आकाश त्रिपाठी, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्श थाकर, जिमी नीशम, मोहम्मद मोहसिन, मयन यादव, शेर मल्ल, किशोर महतो, ललित राजवंशी

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार