आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

पोखराका आन्द्रेस गौसले गरे एनपीएलकै पहिलो शतक प्रहार 

पोखराका आन्द्रेस गौसले गरे एनपीएलकै पहिलो शतक प्रहार 

शुक्रबार, मंसिर २१ २०८१
शुक्रबार, मंसिर २१ २०८१
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सका ओपनर आन्द्रेस गौसले पहिलो शतक प्रहार गरेका छन् । 

    शुक्रबार त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले दिएको १७१ रनको लक्ष्य पछ्याउने क्रममा पोखराका ओपनर गौसले ५४ बलम शतक प्रहार गरेका हुन् । यो खेलमा उनले २० बलमै आक्रामक अर्धशक प्रहार गरेका छन् ।

    यो सँगै उनी एनपीएलमा सबै भन्दा छिटो अर्धशतक  र शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।  

     पोखराका ओपनरद्धय गौस र दिनेश खरेलले लुम्बिनीविरुद्ध जिततर्फ अग्रसर गराएका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार