आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

एनपीएल

जनपुरलाई पहिलो ओभरमै झट्का, मार्की खेलाडी आशिफ शेख डकआउट 

जनपुरलाई पहिलो ओभरमै झट्का, मार्की खेलाडी आशिफ शेख डकआउट 

शनिबार, मंसिर १५ २०८१
शनिबार, मंसिर १५ २०८१
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई पहिलो ओझमै झट्का लागेको छ । 

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले दिएको १२८ रनको लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले पहिलो ओभरमै मार्की खेलाडी आशिफ शेखको विकेट गुमाएको हो । 

    विराटनगरका क्रिस सोलले आशिफलाई चौथो बलमा बोल्ड आउट गरेका हुन् । सोलको बलमा आसिफले कट गर्न चाहन्थे तर ब्याटमा लागेर बल सिधै स्टम्पसमा लागेको थियो । यो सँगै आशिफ शुन्य रनमा आउट भए । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार