आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

एनपीएल

एनपीएलको उद्घाटन खेलमा जनकपुरविरुद्ध मार्टिन गप्टिलको अर्धशतक 

एनपीएलको उद्घाटन खेलमा जनकपुरविरुद्ध मार्टिन गप्टिलको अर्धशतक 

शनिबार, मंसिर १५ २०८१
शनिबार, मंसिर १५ २०८१
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सका मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका छन् । 

    त्रिवि क्रिक्रेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरका लागि गप्टिलले ३६ बलमा अर्धशतक पूरा गरेका हुन् । ४३ बलको सामना गरेका गप्टिलले एक छक्का र ७ चौकाको मदतमा ५५ रन जोडेर आउट भए । 

    १८ ओभरको समाप्तिमा विराटनगरले ९ विकेटको क्षतीमा ११९ रन जोडेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार