आइतबार, असोज १८ गते २०८३    

आइतबार, असोज १८ गते २०८३    

एनपीएल

जनकपुरविरुद्ध विराटनगरले पहिला ब्याटिङ गर्दै 

जनकपुरविरुद्ध विराटनगरले पहिला ब्याटिङ गर्दै 

त्रिवि क्रिकेट मैदानमा टस जित्दै जनकपुर बोल्ट्सका कप्तान अनिल कुमार शाहले बलिङ रोजेपछि विराटनगर किंग्सले ब्याटिङको निम्तो पाएको हो ।

शनिबार, मंसिर १५ २०८१
शनिबार, मंसिर १५ २०८१
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दैछन् । 

    त्रिवि क्रिकेट मैदानमा टस जित्दै जनकपुर बोल्ट्सका कप्तान अनिल कुमार शाहले बलिङ रोजेपछि विराटनगर किंग्सले ब्याटिङको निम्तो पाएको हो । 

    विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रँदै छ भने जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा उत्रँदै छ । केही बेरमा खेल सुरु हुँदैछ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार