आइतबार, असोज १८ गते २०८३    

आइतबार, असोज १८ गते २०८३    

राजनीति

रवि लामिछाने पक्राउ पर्दा घण्टीघरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी 

रवि लामिछाने पक्राउ पर्दा घण्टीघरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी 

उनीहरुले रवि दाई, हाई हाई भन्दै प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरे । 

शुक्रबार, कात्तिक २ २०८१
शुक्रबार, कात्तिक २ २०८१
  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पूर्व गृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । 

    जिल्ला अदालतका कास्कीले आज लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै सीआईबीको टोली रास्वपा कार्यालय बनस्थली पुगेर लामिछानेलाई पक्राउ गरेको हो । 

    लामिछाने पक्राउ परेपछि रास्वपा कार्यालयमा नेता, कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले रवि दाई, हाई हाई भन्दै प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरे । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार