शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

उद्धार

सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्धार (अपडेट) 

सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्धार (अपडेट) 

बसमा कति जना यात्रु सवार थिए भन्ने नखुलेको र बसलाई नदीबाट निकाल्ने प्रयास भैरहेको जनाइएको छ । 

बिहीबार , असोज १० २०८१
बिहीबार , असोज १० २०८१
  • काठमाडौं । कोशी ब्यारेजबाट सप्तकोशीमा खसेका बसबाट २० जना यात्रुको उद्धार गरिएको छ । 

    नदीमा खसेको बसबाट २० जनालाई उद्धार गरेर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपीन रेग्मीले जानकारी दिए । विराटनगरबाट उदयपुरको गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजको ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियो । 

    तीव्र गतिमा गएको बस चिप्लीर नदीमा खसेको थियो । बसमा कति जना यात्रु सवार थिए भन्ने नखुलेको र बसलाई नदीबाट निकाल्ने प्रयास भैरहेको जनाइएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार