शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

कोशी ब्यारेजमा बस खस्यो 

यात्रु वाहक बस कोशी ब्यारेजमा खस्यो

यात्रु वाहक बस कोशी ब्यारेजमा खस्यो

विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको बस कोशी ब्यारेजबाट तल नदीमा खसेको हो ।

बिहीबार , असोज १० २०८१
बिहीबार , असोज १० २०८१
  • काठमाडौं  । कोशी नदीको ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ ।

    विराटनगरबाट उदयपुरको गाइघाटतर्फ  जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजबाट तल नदीमा खसेको हो । उक्त बस बिहिवार करिब ६ बजेर ५ मिनेट जाँदा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।

    बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार बस खसेको प्रारम्भिक जानकारी पछि प्रहरी टोली घटनास्थलतर्फ गएको जनाइएको छ । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार