आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

रिहा 

इन्द्रजात्रा हेर्ने क्रममा पक्राउ परेका बालेन समर्थक रिहा 

इन्द्रजात्रा हेर्ने क्रममा पक्राउ परेका बालेन समर्थक रिहा 

पक्राउ परेका उनीहरुलाई प्रहरीले साँझ ५ बजेपछि रिहा गरेको छ । 

मंगलबार, असोज १ २०८१
मंगलबार, असोज १ २०८१
  • काठमाडौं । इन्द्रजात्रा हेर्न बसन्तपुर गएका बेला पक्राउ परेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहका समर्थक रिहा भएका छन् । 

    मंगलबार मेयर बालेन शाहको तस्बीर र नामसहितको टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न बसन्तपुर पुगेका उनीहरुलाई असुरक्षाको कारण देखाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो । 

    पक्राउ परेका उनीहरुलाई प्रहरीले साँझ ५ बजेपछि रिहा गरेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार