सोमबार, भदौ १ गते २०८३    

सोमबार, भदौ १ गते २०८३    

कतारी राजाको नेपाल भ्रमण

काठमाडौं आइपुगे कतारी राजा थानी 

काठमाडौं आइपुगे कतारी राजा थानी 

केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा उत्रिएका थानीलाई विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका हुन् ।

बागीपाेस्ट संवाददाता
मंगलबार, वैशाख ११ २०८१

काठमाडौं । कतारका राजा शेख तामिम विन हमद अल थानी काठमाडौं आइपुगेका छन् । 

केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा उत्रिएका थानीलाई विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका हुन् । राष्ट्रपति पौडेलको निमन्त्रणामा काठमाडौं आएका राजा थानीले आज पौडेलसँग शितल निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै राजा थानीले ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गर्नेछन् । उनको स्वागतमा नेपाल सरकारले आज सार्वजनिक बिदा समेत दिएको थियो । राजा थानी बुधवार स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार