शनिबार, साउन ३० गते २०८३    

शनिबार, साउन ३० गते २०८३    

राजनीति

एमालेले बोलायो सचिवालय बैठक 

एमालेले बोलायो सचिवालय बैठक 

मंसिर २५ गते अपराह्न ४ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको

शनिबार, मंसिर २२ २०८१
शनिबार, मंसिर २२ २०८१
  • काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । 

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा यही मंसिर २५ गते अपराह्न ४ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । 

    बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचनको नतिजा र समसामयीक राजननीतिक घटनाक्रमबारे छलफल हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार