आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

उपनिर्वाचन

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी

उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत ल्याए

सोमबार, मंसिर १७ २०८१
सोमबार, मंसिर १७ २०८१
  • काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन्। उनले

    ५ हजार ३ सय ३४ मत ल्याए विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत ल्याएका छन्।

    उनी ७ सय ७९ मतान्तरले विजयी भएका हुन्। नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत ल्याए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार